Browsing Category
ब्यानर न्यूज
रिलाइन्स स्पिनिङको आईपीओमा लगानीकर्ताको उत्साह, १ घण्टामै भरियो कोटा
काठमाडौं : रिलाइन्स स्पिनिङ मिल्स लिमिटेडको प्रिमियम मूल्यको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सोमबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ। आईपीओ खुल्नासाथ लगानीकर्ताको उल्लेख्य सहभागिता देखिएको छ र एक घण्टाभित्रै निष्काशन…
त्रिभुवन विमानस्थलको जिम्मा सिटौलालाई
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कामु महाप्रबन्धकको जिम्मेवारी टेकनाथ सिटौलाले सम्हालेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई विमानस्थलको दैनिक प्रशासनिक र…
युवा नेता विजय कँडेलको नेतृत्वमा सुस्ता पुगेका मन्त्री कुलमान घिसिङद्वारा तटबन्धका लागि १४ करोड बजेट…
नवलपरासी (सुस्ता) — आज बिहान युवा नेता विजय कँडेलको नेतृत्वमा सुस्ता पुगेका मन्त्री कुलमान घिसिङले सुस्ताबासीको आँसु र पीडा प्रत्यक्ष देखेपछि तुरुन्तै पहल गर्दै सुस्ता तटबन्ध निर्माणका लागि १४ करोड रुपैयाँ बजेट स्वीकृत गराएका छन्।…
राजदूत नियुक्तिमा संविधान अनुसार समावेशी मापदण्ड अपनाउन सर्वोच्च अदालतको निर्देशन
काठमाडौं : सर्वोच्च अदालतले राजदूत नियुक्तिजस्ता उच्चस्तरीय राजकीय पदमा संविधानले सुनिश्चित गरेको समावेशी सिद्धान्तको अनिवार्य पालना गर्न निर्देशनात्मक आदेश जारी गरेको छ।
अधिवक्ता मोहना अन्सारीले दायर गरेको रिट निवेदनमाथि…
आगामी हप्ता ओली र लेखकसँग बयान लिने तयारीमा जेनजी आयोग
काठमाडौं : जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले आगामी हप्तादेखि राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने…
पाल चिकित्सक संघ निर्वाचन: डा. मंगल रावल नेतृत्वको प्यानलका उम्मेदवार को–को ?
काठमाडौं: नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि डा. मंगल रावलको नेतृत्वमा रहेको प्यानलले उम्मेदवारी दर्ता गराएको छ।
संघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदका उम्मेदवार डा. रावलसहित संघका सबै १९ वटै पदमा प्यानलसहित उम्मेदवारी दर्ता…
कांग्रेसका मन्त्रीको अनुशासनहीन हर्कत, पार्टीले कारवाही गरेका व्यक्तिको संरक्षण गर्दै
नवलपरासीः नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा मन्त्री रहेका देवकरण कलवार सन्तुको कार्यशैलीले यतिबेला पार्टीलाई नै लज्जित बनाइदिएको छ । नवलपरासी पश्चिमका सन्तु अहिले प्रदेश सरकारमा बन तथा वातावरण मन्त्री छन् । पार्टीको सिफारिसमा…
आइपिएल छाडेर फाफ डुप्लेसिस पिएसएलतिर: ‘नयाँ चुनौती खोज्दै’
काठमाडौँ : क्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डुप्लेसिसले आगामी आइपिएल २०२६ का लागि अक्सनमा आफ्नो नाम नरख्ने घोषणा गरेका छन्। उनी यसपटक भारतको चर्चित लिगको सट्टा पाकिस्तान सुपर लिग (पिएसएल) खेलने तयारीमा छन्।
सामाजिक सञ्जालमार्फत जारी…
महाधिवेशन प्रतिनिधिमा नपरेका सुजन कडरिया भन्छन्– ‘दाबी नै गरेको थिइनँ’
काठमाडौँ : नेकपा एमालेको ११औँ महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधि चयन भइरहेका बेला अनेरास्ववियुका निवर्तमान अध्यक्ष डा. सुजन कडरिया भने प्रतिनिधि बन्नबाट रोकिएका छन्। जेन–जी आन्दोलनपछि फेसबुकमार्फत राजीनामा दिएर पछि फिर्ता लिएका उनको…
कुल राजश्वमा चौधरी ग्रुपको २ प्रतिशतभन्दा बढी योगदान
आ. व. २०८१/८२ मा सरकारलाई बुझायो २५.५९ अर्ब कर
चौधरी ग्रुपले आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेर राष्ट्रको कूल राजश्वमा २ प्रतिशत भन्दा बढी योगदान गरेको छ । राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा…