Browsing Category
ब्यानर न्यूज
ब्याटिङमा सन्दीप र करणको भर पर्दा ओडीआईमा क्यानडासँग नेपालको लज्जास्पद हार
काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । गएराती क्यानडामा सम्पन्न त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग १०३ रनले पराजित भएको हो । क्यानडासँग ओडीआई क्रिकेटमा नेपालको यो पहिलो हार…
सहकारी छानबिन समितिको प्रतिवेदन संसद्मा पेश
काठमाडौँ: सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसदमा पेश भएको छ।
समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सोमबारको प्रतिनिधिसभा बैठकमा छानबिन प्रतिवेदन पेश गरेका हुन्।
उनले गोरखा मिडिया…
लोक संस्कृतिको अभिन्न अंग इन्द्रजात्रा
काठमाडौं: संसारका मोहनजोदाडो, हरप्पा, सिन्धु, गङ्गा, रोम आदि सभ्यता नदीकै किनारामा विकास भएका छन्।
हाम्रो देशमा पनि गण्डकी, कोसी, कर्णालीलगायत कैयौँ सभ्यता नदीका किनारमा भएका छन्। बागमती सभ्यता नदीका किनारमा विकास भएको हाम्रो…
कास्कीमा डेंगुबाट तीनको मृत्यु
काठमाडौँ: कास्कीमा डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत याम बरालकानुसार गत…
पाँचथरमा भएको विस्फोटक पदार्थ युद्धकालीन बम हो : प्रधानमन्त्री ओली
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरको फालेलुङमा भएको विस्फोटक पदार्थ युद्धकालीन बम नै भएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा बोल्दै ओलीले पाँचथरमा बम विस्फोट भएको स्पष्ट पारेका हुन् ।
बम विस्फोटबाट भन्नु हुने हो कि…
बारा मा बस दुर्घटना
काठमाडौँ: विराटनगरबाट दाङ जाँदै गरेको यात्रुवाहक बस आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। बसमा सवार अन्य ४२ जना घाइते छन्।
आइतबार राति खुला महेन्द्र राजमार्गको निजगढ नगरपालिका–८ स्थित उनासी पुल नजिकै ना ८ ख…
माओवादी केन्द्रले संसद् अवरोध कायमै
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्मा अवरोध कायमै राख्ने भएको छ ।
आइतबार सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा सहमति नजुटेको भन्दै संसद्मा अवरोध कायमै राख्ने पार्टीका प्रमुख…
अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो, एक वर्षमा २६ हजार ९ सय उजुरी
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा आर्थिक वर्ष २०८०/८१ मा २६ हजार ९ सय १८ उजुरीहरु परेका छन् ।
आईतबार शितल निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष…
सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली
काठमाडौं: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको…
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौँ: नेपाली बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५६ हजार तीन…