Online News Portal
Browsing Category

ब्यानर न्यूज

इजरायल-हमास बन्धक साटासाट: तीन इजरायली रिहा

काठमाडौँ: हमासले अक्टोबर ७ मा अपहरण गरेका थप तीन इजरायली बन्धकलाई शनिबार रिहा गरेको छ। बदलामा, इजरायलले १८३ प्यालेस्टिनी कैदीहरूलाई जेलबाट मुक्त गरेको छ। रिहा गरिएका इजरायली नागरिकहरूलाई गाजाको देइर अल–बलाह शहरमा…

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री

काठमाडौं :  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी  खोप सेवा सञ्चालन र कार्यान्वयनमा विद्यालयको महत्त्वपूर्ण भूमिका रहेको बताएकी छन् । …

सोनाम ल्होसार पर्व मनाइँदै

काठमाडौँ: मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्वको अवसरमा यही माघ…

विदेश छाडेर गाउँमै कृषिमा जोडिँदै युवा

काठमाडौँ: यहाँका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन थालेका छन्। राज्यको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै यहाँका युवा कृषि पेसामा आकर्षित…

सैफ अली खान आक्रमणमा चक्कु प्रहार गर्ने व्यक्ति बंगलादेशी हुनसक्ने प्रहरीकाे आशंका

काठमाडौं : बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार प्रकरणमा मुम्बई प्रहरीले आरोपीलाई पक्राउ गरेको छ। प्रहरीले शनिबार राति महाराष्ट्रको ठाणेको हिरानन्दीबाट आरोपीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।  चक्कु प्रहार गर्ने व्यक्ति बंगलादेशी…

प्रधानमन्त्री ओली र इजरायलका राजदूत स्मुलिकबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा उनीहरूबीच दुई पक्षीय…

नेपाल लाइफद्वारा आकर्षक नेपाल लाइफ रक्षा कवच म्यादी जीवन बीमा योजना सार्वजनिक

काठमाडौँ:नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ यही पौष १८ गते काठमाडौँमा आयोजित एक…

बागमती प्रदेश सरकारमाथि खनिए बालेन

काठमाडौँ: प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) आक्रोशित भएका छन् । क्यासिनो, स्काइ वक…

पहिलो ५ महिनामा वाग्मती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च

काठमाडौँ: चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा वाग्मती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि मंसिरसम्ममा कुल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । …

अंग्रेजी नयाँ वर्षमा दराजको १.१ न्यु इयर मेगा सेल, यस्ता छन् छुट र सुविधा

काठमाडौँ: ई–कमर्स प्लेटफर्म दराजले अंग्रेजी नयाँ वर्षमा १.१ न्यू इयर मेगा सेल आयोजना गर्ने भएको छ। यही पुस १० देखि २१ सम्म १.१ न्यू इयर मेगा सेल गर्नलागेको हो। मेगा सेलमार्फत नयाँ वर्षको भव्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले…