Browsing Category
देश
काठमाडौं महानगरको छानबिन प्रतिवेदन आएपछि मात्र प्रमुख प्रशासकीय अधिकृत पठाइने: मन्त्री गुप्ता
काठमाडौँ: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथिको छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि मात्र नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइने बताएका छन्। पूर्वसचिव…
गोरखा–काठमाडौं ऐतिहासिक पदमार्गमा १३ कोषेढुंगा फेला, संरक्षणको आवश्यकता
काठमाडौँ: गोरखा–काठमाडौं ऐतिहासिक पदमार्गमा रहेका कोषेढुंगामध्ये १३ वटा पहिचान गरिएको छ, जबकि आधाभन्दा बढी कोषेढुंगा हराइसकेका छन्। धार्चे मनास्लु पर्यटन विकास समितिले हालै गरेको अध्ययन अनुसार, यी ऐतिहासिक ढुंगाहरूको संरक्षण आवश्यक देखिएको…
बाँकेमा बाघ र चितुवाको गतिविधि क्यामरामा कैद
काठमाडौँ : बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोर क्षेत्रमा राखिएका क्यामरामा बाघ र चितुवाको गतिविधि कैद भएको छ। निकुञ्जका ७० स्थानमा १६९ क्यामेरा र करिडोरमा ९५ क्यामेरा राखिएको थियो। करिब ८० दिनको अवलोकनपछि बाघ र चितुवाको उपस्थिति पुष्टि…
प्रतिनिधिसभा बैठक प्रारम्भ, नागरिक उड्डयनसम्बन्धी दुई विधेयक प्रस्तुत
काठमाडौँ : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्ने…
पूर्वराजा ज्ञानेन्द्र शाह कुलपूजाका लागि स्याङ्जा प्रस्थान
काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नी बहिनी र छोरीसँगै सोमबार स्याङ्जा पुगेका छन्। केही समयदेखि पोखरामा बस्दै आएका शाह स्याङ्जास्थित शाहवंशीय कुलमन्दिर आलमदेवीमा पूजाका लागि पुगेका हुन्। उनका अनुसार, मंगलबार बिहान रुद्रीपूजनसहितको…
महाशिवरात्रिमा पशुपति क्षेत्रमा मासु र मदिरा निषेध, साधुसन्तका लागि आवास सुविधा
काठमाडौँ: काठमाडौं जिल्ला प्रशासन कार्यालयले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र र वरपरका क्षेत्रमा मासु, मदिरा र अन्य नसालु पदार्थहरूको उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवनमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध फागुन १२ देखि…
हतुवागढीका किसान व्यावसायिक कफीखेतीतर्फ अग्रसर
काठमाडौँ: भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकाका किसानहरू व्यावसायिक कफीखेतीमा सक्रिय भएका छन्। यसअघि सामान्य रूपमा कफी खेती गर्दै आएका यी किसानहरूले उत्पादनलाई बाह्य बजारसम्म पुर्याउन थालेपछि व्यावसायिक रूपमा कफीखेती विस्तार गरेका हुन्।…
“विपिन जोशीको रिहाइका लागि सभामुखले अरब संसदका अध्यक्षलाई पत्र लेखे”
काठमाडौं: हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि सभामुख देवराज घिमिरेले विशेष पहल गरेका छन्। सभामुख घिमिरेले शुक्रबार अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि…
चालु आर्थिक वर्षमा जुम्लामा ११ किलोमिटर सडक निर्माण
काठमाडौँ: जुम्लास्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ११ दशमलव तीन किलोमिटर सडक निर्माण गरेको छ ।
उक्त कार्यालयका निमित्त प्रमुख प्रभाकर प्रसाद सिंहले जिल्लाभित्रका सडकलाई…
ड्युटीमा खटिएको प्रहरीमाथि हातपात
काठमाडौँ: ड्युटीमा खटिएको प्रहरीमाथि हातपात भएको छ । काठमाडौँको ठमेलस्थित अमृतमार्गमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि बिहीबार राति हातपात भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हातपात गर्ने व्यक्तिको खोजी…