Online News Portal
Browsing Category

खेलकुद

“भिल्लारियलमा भित्रिँदै पूर्व आर्सनल स्टार थोमस पार्टे, यौन हिंसा मुद्दा अझै अदालतमा”

काठमाडौँ : फुटबल मैदानमा आफ्नो बलियो उपस्थिति देखाएका घानाका मिडफिल्डर थोमस पार्टे अहिले नयाँ क्लबसँग जोडिएका छन्—तर यसपटक कथा मैदानको भन्दा बाहिर बढी तातिएको छ। ३२ वर्षीय पार्टे स्पेनको ला लिगा क्लब भिल्लारियलमा आवद्ध भएका छन्। उनी हालै…

टि–२० अलराउण्डर सूचीमा दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका उत्कृष्ट अलराउण्डर दीपेन्द्रसिंह ऐरी टि–२० अन्तर्राष्ट्रिय अलराउण्डर वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा…

गिल–राहुलको संयमित ब्याटिङ, भारत २ विकेट गुमाएर १७४ मा, शतक नजिक

काठमाडौँ : भारत र इङ्ग्ल्यान्डबीच एन्डरसन–तेण्डुलकर ट्रफी २०२५ अन्तर्गतको चौथो टेस्ट खेल म्यानचेस्टरको ओल्ड ट्राफर्ड मैदानमा जारी छ। खेलको चौथो दिन भारतीय टिमले दोश्रो इनिङ्समा २ विकेटको क्षतिमा १७४ रन बनाएको छ। ओपनर यशस्वी जयस्वाल र साई…

यू–१६ क्रिकेटको सफलता : राष्ट्रपतिको प्रशंसा, खेलाडीको समर्पणको कदर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालको ऐतिहासिक जितप्रति खुसी व्यक्त गर्दै यो उपलब्धि नेपाली खेलाडीको समर्पण, लगाव र कठोर मेहनतको प्रतिफल भएको बताएका छन्। शीतल निवासमा आयोजित एक…

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पाँच रङका सिट जडान, प्यारापिट आकर्षक हुँदै

काठमाडौँ : कीर्तिपुर — त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति अन्तर्गत प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ। रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित फागुनदेखि सुधार कार्य अघि बढाइएको हो। यो…

जोटाको निधनले विश्व फुटबल शोकमा, श्रद्धाञ्जली दिनेमा मेसी–रोनाल्डोसहितका स्टार

काठमाडौँ : पोर्चुगल र लिभरपुलका चर्चित स्ट्राइकर डियागो जोटाको निधनले विश्व फुटबललाई गहिरो शोकमा डुबाएको छ। बिहीबार स्पेनको जामोरामा भाइसँग सवार कार दुर्घटनामा परेर २८ वर्षीय जोटाको निधन भएको हो। सोही दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको…

एसियन कपको एक कदम टाढा नेपाल: निर्णायक खेलमा उज्वेकिस्तानसँग भिड्दै

काठमाडौँ : नेपाली महिला फुटबल टोली एएफसी वुमन्स एसियन कप २०२६ मा पहिलो पटक पुग्न एक जित टाढा छ। उज्बेकिस्तानमा भइरहेको छनोट प्रतियोगिताको समूह ‘एफ’ मा नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० गोलले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ।…

नेपालले श्रीलंकासँग दोस्रो खेल खेल्दै, एसियन कप पुग्ने लक्ष्यमा बलियो कदम

काठमाडौँ :  नेपाली राष्ट्रिय महिला फुटबल टोली आज एएफसी महिला एसियन कप छनोटको दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। दक्षिण एसियाली प्रतिस्पर्धी श्रीलंकालाई फराकिलो अन्तरले हराउने लक्ष्यसहित नेपाल मैदान उत्रन लागेको हो। खेल…

क्लब विश्वकपमा अल–हिलालसँग ४–३ ले पराजित, साविक विजेता म्यानचेस्टर सिटी नकआउट चरणमै बाहिरियो

साविक विजेता म्यानचेस्टर सिटी क्लब विश्वकपको नकआउट चरणमै साउदी क्लब अल–हिलालसँग ४–३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। मंगलबार बिहान भएको खेलमा निर्धारित ९० मिनेटमा २–२ को बराबरीपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा…

केशव महाराज: टेस्ट क्रिकेटमा २ सय विकेट लिने दक्षिण अफ्रिकाका पहिलो स्पिनर

काठमाडौँ : दक्षिण अफ्रिकाका स्पिनर केशव महाराजले टेस्ट क्रिकेटमा २ सय विकेट पुरा गरेका छन्। जिम्बाबेसँगको पहिलो टेस्ट खेलका क्रममा, कप्तानको भूमिकामा रहेका महाराजले आफ्नो ५९औं टेस्टमा यो उपलब्धि हासिल गरे। उनअघि कुनै पनि दक्षिण अफ्रिकी…