Browsing Category
खेलकुद
एसियन कपको एक कदम टाढा नेपाल: निर्णायक खेलमा उज्वेकिस्तानसँग भिड्दै
काठमाडौँ : नेपाली महिला फुटबल टोली एएफसी वुमन्स एसियन कप २०२६ मा पहिलो पटक पुग्न एक जित टाढा छ। उज्बेकिस्तानमा भइरहेको छनोट प्रतियोगिताको समूह ‘एफ’ मा नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० गोलले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ।…
नेपालले श्रीलंकासँग दोस्रो खेल खेल्दै, एसियन कप पुग्ने लक्ष्यमा बलियो कदम
काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टोली आज एएफसी महिला एसियन कप छनोटको दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। दक्षिण एसियाली प्रतिस्पर्धी श्रीलंकालाई फराकिलो अन्तरले हराउने लक्ष्यसहित नेपाल मैदान उत्रन लागेको हो।
खेल…
क्लब विश्वकपमा अल–हिलालसँग ४–३ ले पराजित, साविक विजेता म्यानचेस्टर सिटी नकआउट चरणमै बाहिरियो
साविक विजेता म्यानचेस्टर सिटी क्लब विश्वकपको नकआउट चरणमै साउदी क्लब अल–हिलालसँग ४–३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
मंगलबार बिहान भएको खेलमा निर्धारित ९० मिनेटमा २–२ को बराबरीपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा…
केशव महाराज: टेस्ट क्रिकेटमा २ सय विकेट लिने दक्षिण अफ्रिकाका पहिलो स्पिनर
काठमाडौँ : दक्षिण अफ्रिकाका स्पिनर केशव महाराजले टेस्ट क्रिकेटमा २ सय विकेट पुरा गरेका छन्। जिम्बाबेसँगको पहिलो टेस्ट खेलका क्रममा, कप्तानको भूमिकामा रहेका महाराजले आफ्नो ५९औं टेस्टमा यो उपलब्धि हासिल गरे।
उनअघि कुनै पनि दक्षिण अफ्रिकी…
एसियाली युथ टेबलटेनिसमा नेपाल प्रिक्वार्टरफाइनलमा, मलेसियासँग भिडन्त
काठमाडौँ : नेपालले उज्बेकिस्तानको तास्केन्दमा जारी २९औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिप अन्तर्गत यू–१९ ब्वाइज टिम इभेन्टको प्रिक्वार्टरफाइनलमा स्थान बनाएको छ।
समूह–१ अन्तर्गत साउदी अरबियालाई ३–१ ले हराउँदै नेपाल समूह…
क्लब विश्वकप अन्तिम–१६ मा इन्टर मियामी र पीएसजी आमनेसामने
काठमाडौँ : फिफा क्लब विश्वकप २०२५ को अन्तिम–१६ चरणमा अमेरिकी क्लब इन्टर मियामीले फ्रेन्च च्याम्पियन पीएसजी (पेरिस सेन्ट जर्मेन)सँग प्रतिस्पर्धा गर्ने भएको छ। मंगलबार पीएसजीले सेटल साउन्डर्सलाई २–० ले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थान…
प्रथम राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप बुढानीलकण्ठमा सुरु, ११७ खेलाडीको प्रतिस्पर्धा
काठमाडौँ : बुढानीलकण्ठ युथ काउन्सिलको आयोजनामा नेपाल बुद्धिचाल महासंघको समन्वयमा प्रथम राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप सुरु भएको छ। प्रतियोगितामा २० वर्ष मुनिका ११७ खेलाडी सहभागी छन्, जसमा १२ जना राष्ट्रिय स्तरका खेलाडीहरूले उत्कृष्ट…
फिल्मको पात्रलाई पछ्याउँदै सगरमाथा र ल्होत्से चढेकी कविता नेपालीको अद्वितीय साहसिक यात्रा
काठमाडौँ : कविता नेपालीले आफ्नो पहिलो प्रयासमै सगरमाथा र ल्होत्से २४ घण्टाको अन्तरालमा चढेकी छन्। उनले आफ्नो अनुभव व्यवसायिक पर्वतारोहणको नभई व्यक्तिगत सीमाको परीक्षण भएको बताएकी छन्।
यस अद्भुत यात्रामा…
त्रिवि मैदानमा पाँचपोखरी टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता भोलीदेखि
काठमाडौँ : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक क्रिकेट संघको आयोजनामा टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता असार २ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सिन्धुपाल्चोकका सात टोली सहभागी हुनेछन्।…
खेलको उत्सवले बदलियो त्रासदीमा: बेङ्गलुरु भागदौड दुर्घटनाबाट के थाहा छ?
काठमाडौँ : बेङ्गलुरुको चिन्नास्वामी क्रिकेट रङ्गशालाबाहिर खेलको जितको उत्सव मनाउने क्रममा भएको भागदौडमा कम्तीमा ११ जनाको ज्यान गएको र ३३ जना घाइते भएको खबर आएको छ। भिड अत्यधिक भएपछि स्थिति नियन्त्रण बाहिर गयो।
…