Online News Portal
Browsing Category

खेलकुद

एनपीएल दोस्रो सिजनका सबै तयारी पूरा, क्यानको अनुमान– ४० करोडसम्म आम्दानी

काठमाडौं :  नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका सम्पूर्ण तयारी पूरा भएको घोषणा गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले प्रतियोगितासम्बन्धी महत्वपूर्ण विवरण सार्वजनिक गर्दै…

एएफसी महिला च्याम्पियन्स लिग : अन्तिम खेलमा एपीएफ आज अल नासरसँग भिड्दै

काठमाडौँ : एएफसी महिला च्याम्पियन्स लिग छनोट चरणमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले आज आफ्नो अन्तिम खेल साउदी अरेबियाको अल नासरसँग खेल्ने भएको छ। खेल उज्बेकिस्तानको क्वार्सीस्थित मैदानमा नेपाली समयअनुसार बेलुका ६:१५ बजे सुरु हुनेछ।…

लगातार दोस्रो जितसहित नेपालको बलियो पुनरागमन

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टि–२० सिरिजमा लगातार दोस्रो जित निकाल्दै उत्साहजनक पुनरागमन गरेको छ। सोमपाल कामीको घातक बलिङको बलमा नेपालले मेलबर्न रेनेगेड्सलाई ३३ रनले पराजित गरेको हो। नेपालले पहिले ब्याटिङ गर्दै २०…

एन्फा महिला लिगका लागि १४ टोली प्रतिस्पर्धामा, उत्कृष्ट पाँच मात्र छनोट हुने

काठमाडौं  : अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजधानीमा बिहीबारदेखि महिला लिग छनोट प्रतियोगिता सुरु गर्ने भएको छ। यस प्रतियोगितामा देशभरका १४ टोली सहभागी हुनेछन्, जसबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगका लागि छनोट हुनेछन्।…

“भिल्लारियलमा भित्रिँदै पूर्व आर्सनल स्टार थोमस पार्टे, यौन हिंसा मुद्दा अझै अदालतमा”

काठमाडौँ : फुटबल मैदानमा आफ्नो बलियो उपस्थिति देखाएका घानाका मिडफिल्डर थोमस पार्टे अहिले नयाँ क्लबसँग जोडिएका छन्—तर यसपटक कथा मैदानको भन्दा बाहिर बढी तातिएको छ। ३२ वर्षीय पार्टे स्पेनको ला लिगा क्लब भिल्लारियलमा आवद्ध भएका छन्। उनी हालै…

टि–२० अलराउण्डर सूचीमा दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका उत्कृष्ट अलराउण्डर दीपेन्द्रसिंह ऐरी टि–२० अन्तर्राष्ट्रिय अलराउण्डर वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा…

गिल–राहुलको संयमित ब्याटिङ, भारत २ विकेट गुमाएर १७४ मा, शतक नजिक

काठमाडौँ : भारत र इङ्ग्ल्यान्डबीच एन्डरसन–तेण्डुलकर ट्रफी २०२५ अन्तर्गतको चौथो टेस्ट खेल म्यानचेस्टरको ओल्ड ट्राफर्ड मैदानमा जारी छ। खेलको चौथो दिन भारतीय टिमले दोश्रो इनिङ्समा २ विकेटको क्षतिमा १७४ रन बनाएको छ। ओपनर यशस्वी जयस्वाल र साई…

यू–१६ क्रिकेटको सफलता : राष्ट्रपतिको प्रशंसा, खेलाडीको समर्पणको कदर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालको ऐतिहासिक जितप्रति खुसी व्यक्त गर्दै यो उपलब्धि नेपाली खेलाडीको समर्पण, लगाव र कठोर मेहनतको प्रतिफल भएको बताएका छन्। शीतल निवासमा आयोजित एक…

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पाँच रङका सिट जडान, प्यारापिट आकर्षक हुँदै

काठमाडौँ : कीर्तिपुर — त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति अन्तर्गत प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ। रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित फागुनदेखि सुधार कार्य अघि बढाइएको हो। यो…

जोटाको निधनले विश्व फुटबल शोकमा, श्रद्धाञ्जली दिनेमा मेसी–रोनाल्डोसहितका स्टार

काठमाडौँ : पोर्चुगल र लिभरपुलका चर्चित स्ट्राइकर डियागो जोटाको निधनले विश्व फुटबललाई गहिरो शोकमा डुबाएको छ। बिहीबार स्पेनको जामोरामा भाइसँग सवार कार दुर्घटनामा परेर २८ वर्षीय जोटाको निधन भएको हो। सोही दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको…