Browsing Category
आर्थिक
वीरगञ्ज भन्सारको राजस्व घट्दैछ
काठमाडौँ: मुलुकको सबैभन्दा ठुलो व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयबाट हुने आयात खुम्चिएसँगै राजस्व सङ्कलन पनि उत्साहजनक देखिएको छैन । यो कार्यालय हुँदै चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा पाँच खर्ब ५२ अर्ब ९५ करोड रकम बराबरको वस्तु तथा…
नेप्से परिसूचक ३.७९ अंकले बढ्यो
काठमाडौँ :शेयर बजार परिसूचक नेप्से बुधबार ३.७९ अंकले बढेको छ ।
मंगलबार सरकार परिवर्तनको हल्लाले नेप्से ४७ अंकमाथि बढेको थियो । बुधबार नेप्से बढेर २ हजार १०४.२२ विन्दुमा पुगेको छ ।कूल २४६ कम्पनीमध्ये बुधबार १०१ कम्पनीको शेयर मूल्य बढ्दा…
३ हजार २११ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ - कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ३ हजार २११ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेपछी उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो…
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार
काठमाडौं: नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७ सयले घटेर तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो…
मागलाई सन्तुलन कायम गर्नेगरी बजेट प्रश्तुत भएको छः उद्योगमन्त्री भण्डारी
काठमाडौँ: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निरन्तर घटेको बजेटको सीमा र वृद्धि भएको मागलाई सन्तुलन कायम गर्नेगरी मन्त्रालयको योजना तथा बजेट प्रश्तुत गरिएको बताउनुभएको छ ।
बिहीवार विनियोजित मन्त्रालयत बजेट छलफलमा…
७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ वचत रकम सहकारी पीडितलाई सरकारले फिर्ता गरिसक्योः प्रधानमन्त्री…
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम सहकारी पीडितलाई सरकारले फिर्ता भुक्तानी गरिसकिएको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रममा नेपाली काँग्रेसका…
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छः अब्दुल खान
काठमाडौँ: जनमत पार्टीका सांसद अब्दुल खानले भौतिक पूर्वाधा तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,…
रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने लिङदेनको कदमलाई काँग्रेस सांसद चौधरीले गरिन् समर्थन
काठमाडौँ; नेपाली काँग्रेसकी सांसद चन्दा चौधरीले रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको कदमको समर्थन गर्नुभएको छ ।
मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्र…
बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा नगर्न राप्रपा प्रमुख सचेतक शाहीको चेतावनी
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएमा कर्णालीमा क्षेत्रिय दल बन्ने चेतावनी दिनुभएको छ ।
मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक शाहीले…
सरकारले जथाभावी बजेट खर्च गरेर जनताको करको दुरुपयोग ग¥योः सांसद कार्की
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विकास खर्चमा सबै नागरिकको बराबर हक सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा शुन्य समय लिएर बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सांसद…