Browsing Category
आर्थिक
काँकडभिट्टा नाकाबाट करिब १९ अर्ब रुपैयाँको कृषि उत्पादन निर्यात
काठमाडौँ: पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०–८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार रुपैयाँ मूल्य बराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार बराबरको कृषिजन्य वस्तु भारत…
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं: नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ १६ पैसा रहेको छ ।
यूरो एकको खरिद दर १४५ रुपैयाँ ३९…
नेप्से परिसूचक २४ सय विन्दुमाथि
काठमाडौं : दिनभर उचारचढावका बीच नेप्से परिसूचक २४८८.०८ विन्दुमा पुगेर बन्द भएको छ। तीन पटक बजारले २५०० अंक नाघेपनि अन्तिममा आएर २४८८.०८ विन्दुमा अडिएको हो। यसदिन नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा कायम भएको छ।
सेन्सेटिभ…
नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी, भारतसँग धेरै
काठमाडौँ: आर्थिक वर्ष २०८०/८१ मा नेपाललाई वैदेशिक व्यापारमा १४ खर्ब ४० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा नेपाललाई झण्डै साढे १४ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो ।
अघिल्लो आर्थिक वर्ष…
२४ खर्ब नजिक सार्वजनिक ऋण
काठमाडौं: सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपैयाँ नाघेको छ। यो अघिल्लो वर्षको तुलनामा करीब ६ प्रतिशत धेरै हो।
आर्थिक वर्ष २०७९/८० सम्म देशको सार्वजनिक ऋण २२ खर्ब ९५ अर्ब…
राष्ट्रिय दायित्व पूरा गर्न उद्योगमा लगानी वृद्धि आवश्यकः उद्योगमन्त्री भण्डारी
काठमाडौँ: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा…
पोखरा महानगरको बजेट पारित
काठमाडौँ : पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८१/०८२ का लागि ल्याएको बजेट तथा कार्यक्रम पारित भएको छ। नगर सभामा छलफल भएपछि बजेट पारित भएको हो।
असार १० गते नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको…
राष्ट्रिय वाणिज्य बैंकद्वारा शाखा विस्तार
काठमाडौँ:राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवम् सूचना अधिकारी देवेश प्रसाद लोहनीले सुनसरीको हरिनगरा नगरपालिका–२,…
दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौँ:नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अङ्कमा पुगेको नेप्सेले जनाएको छ ।
विभिन्न तीन सय १६ कम्पनीका ११ लाख ६६ हजार एक…
पाँच कम्पनीको शेयरमा सर्किट लाग्यो
दोहोरो अंकले बढेको बजारमा पाँच कम्पनीको शेयरमा सर्किट लाग्यो
काठमाडौं: साताको कारोबारको तेस्रोे दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १५.७९ अंकले बढेर दुई हजार एक सय दशमलब ५२ दशमलब…