साफ यु–२० फुटबल : नेपालको विजयी सुरुवात
काठमाडौँ आयोजक नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० यु–२० च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलले हरायो ।
प्रतिस्पर्धात्मक खेलमा नेपाललाई…