प्रचण्ड र बेलायती राजदूतबिच भेट
काठमाडौँ: पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गर्नुभएको छ ।
शुक्रबार बिहान खुमलटारमा भएको भेटमा राजदूत…