एमालेले चेतावनीसहित बालेनलाई बुझायो ७ बुँदे ज्ञापनपत्र
काठमाडौँ: नेकपा एमालेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ। महानगरपालिकाले सर्वोच्च अदालतको फैसलालाई आधार मानी महानगर क्षेत्रभित्रको नदी नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने…