लागू औषधसहित पाँच जना पक्राउ
काठमाडौँ: प्रहरीले अवैध लागूऔषधसहित पाँच जना पक्राउ गरेको छ ।
जसमा कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ४ सय ४६ ग्राम सहित शिवराज नगरपालिका-१ चैनपुर नौडिहवा बस्ने ६४ वर्षीया कलिसरा…