Online News Portal

कोभिड–१९ सामग्री खरिदमा ३१ लाख हिनामिना, सात जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोभिड–१९ स्वास्थ्य सामग्री खरिद प्रक्रियामा ३१ लाख १७ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा सात जना कर्मचारी र एक आपूर्तिकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। हेटौँडास्थित स्वास्थ्य तथा…

एनपीएलमा २ करोडभन्दा बढीको अवैध अनलाइन सट्टेबाजी, १० जना पक्राउ

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण चलिरहेको समयमा अवैध अनलाइन सट्टेबाजीमार्फत दुई करोड पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार भएको खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अभियान चलाउँदै स्टेक डटकम,…

‘आन्दोलनका नाममा चन्दा आतंक’: दुर्गा प्रसाईंको धार्मिक गुरूसँगको गोप्य भेट सार्वजनिक

काठमाडौँ: शान्ति–सुरक्षामा खलल पुग्ने अभिव्यक्ति प्रकरणमा थुनामा रहेका दुर्गा प्रसाईं पक्राउ पर्नुभन्दा केही दिनअगाडिको एक भिडियो सार्वजनिक भएको छ, जसले उनको ‘चन्दा अभियान’बारे नयाँ विवाद खडा गरेको छ। ‘हिमाल न्यूज’ले सार्वजनिक गरेको…

‘एमाले चुनावका लागि पूर्ण तयार छ’ — उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले राजनीतिक दलहरूसँग बढाएको दूरीका कारण छिट्टै चुनाव हुनेमा आफू आश्वस्त हुन नसकेको बताएका छन्। शनिबार तम्घासमा आयोजित एमालेको जनसभामा सम्बोधन गर्दै उनले सरकारले चुनाव गराउने…

एनपीएल दोस्रो सिजनका सबै तयारी पूरा, क्यानको अनुमान– ४० करोडसम्म आम्दानी

काठमाडौं :  नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका सम्पूर्ण तयारी पूरा भएको घोषणा गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले प्रतियोगितासम्बन्धी महत्वपूर्ण विवरण सार्वजनिक गर्दै…

जेनजी आन्दोलनका अगुवा सबल गौतम : ‘हिंसा, तोडफोड र आगजनी हाम्रो एजेण्डा नै थिएन’

काठमाडौँ : माइतीघरबाट सुरु भएको जेनजी आन्दोलन भदौ २३ मा नियन्त्रणबाहिर पुगेपछि त्यसका प्रारम्भिक अगुवा सबल गौतम मानसिक रूपमा आजसम्म पनि त्रस्त छन्। भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण रूपमै सुरु गरिएको अभियान अचानक ठूलो भीडको आन्दोलनमा बदलिँदा…

त्रिवि जग्गा विवादमा प्रधानमन्त्री कार्की सक्रिय, मिचिने–बेचिने प्रवृत्ति रोक्न कडा निर्देशन

काठमाडौं :  प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का नाममा रहेको जग्गा फिर्ता ल्याउने कामको अवस्थाबारे विस्तृत जानकारी माग गरेकी छन्। मंगलबार सिंहदरबारमा उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र…

बजारमा ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ : पाँच वर्षको अनुसन्धानपछि सार्वजनिक

काठमाडौँ : हिमालयन डिस्टिलरी लिमिटेडले निकै प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ आधिकारिक रूपमा बजारमा उपलब्ध गराएको छ। सुरुवाती चरणमा यो नयाँ प्रिमियम ह्विस्की काठमाडौंका प्रमुख स्टोरहरूमा मात्र पाउन सकिने कम्पनीले जनाएको…

खराब अण्डा खाँदा स्वास्थ्यमा गम्भीर असर: ताजा अनि बिग्रिएको अण्डा छुट्याउने ११ भरपर्दा उपाय

काठमाडौं– नेपाली भान्सामा प्रोटिनको सहज र किफायती स्रोतको रूपमा अण्डाको प्रयोग धेरै हुन्छ। तर सावधानी नअपनाई बिग्रिएको अण्डा सेवन गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने विशेषज्ञहरूको चेतावनी छ। खराब अण्डामा पाइने साल्मोनेला तथा अन्य…

देश विकास पार्टी’ दर्तातर्फ बालेनको पहल, सचिवालयमार्फत तयारी तीव्र

काठमाडौँ :  काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) नजिकका व्यक्तिहरू राजनीतिक दल दर्ताका अन्तिम तयारीमा जुटेका छन्। उनले पहिले ‘उज्यालो नेपाल’ नामक दल गठन गर्ने चर्चा चले पनि ऊर्जामन्त्री कुलमान घिसिङसँग छलफल निष्कर्षमा नपुगेपछि नयाँ…