अरुणिमा अभिनीत ‘घर बट इन अमेरिका’ ओटीटीमा प्रसारण हुने
काठमाडौँ : नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’ नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियो मार्फत सार्वजनिक हुने भएको छ। निर्देशक तथा अभिनेता बिमलेश अधिकारी निर्देशित सिरिज २०७८ सालको दोस्रो हप्ताबाट एकैसाथ १२ भाग प्रसारण हुने छ।
…