ताप्लेजुङमा योगेश भट्टराई शौचालयमा थुनिएको भनिएको घटनाको वास्तविकता के हो?
काठमाडौँ : नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईलाई ताप्लेजुङको कञ्चनजंघा हिरक महोत्सव उद्घाटनका क्रममा 'नो केबलकार' समूहले विरोध प्रदर्शन गरेपछि शौचालयमा थुनिएको भन्ने समाचार सामाजिक सञ्जालमा फैलिएको छ। तर, जिल्ला प्रहरी कार्यालय…