Online News Portal

युवा नेता विजय कँडेलको नेतृत्वमा सुस्ता पुगेका मन्त्री कुलमान घिसिङद्वारा तटबन्धका लागि १४ करोड बजेट…

नवलपरासी (सुस्ता) — आज बिहान युवा नेता विजय कँडेलको नेतृत्वमा सुस्ता पुगेका मन्त्री कुलमान घिसिङले सुस्ताबासीको आँसु र पीडा प्रत्यक्ष देखेपछि तुरुन्तै पहल गर्दै सुस्ता तटबन्ध निर्माणका लागि १४ करोड रुपैयाँ बजेट स्वीकृत गराएका छन्।…

बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनामाथि भ्रष्टाचार अभियोग

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। खेल मैदान निर्माणको क्रममा रकम हिनामिना गरिएको आरोपमा…

सेयर बजारका गुनासो र उजुरी निःशुल्क हटलाइनबाट गर्न धितोपत्र बोर्डको अनुरोध

काठमाडौँ : नेपाल धितोपत्र बोर्डले सेयर बजारसँग सम्बन्धित जिज्ञासा, गुनासो तथा उजुरी निःशुल्क हटलाइनमार्फत गर्न लगानीकर्तालाई आग्रह गरेको छ। ‘वर्ल्ड इन्भेष्टर विक २०२५’ को अवसरमा सार्वजनिक गरिएको सूचनामार्फत बोर्डले लगानीकर्ताको पहुँच र…

राजदूत नियुक्तिमा संविधान अनुसार समावेशी मापदण्ड अपनाउन सर्वोच्च अदालतको निर्देशन

काठमाडौं :  सर्वोच्च अदालतले राजदूत नियुक्तिजस्ता उच्चस्तरीय राजकीय पदमा संविधानले सुनिश्चित गरेको समावेशी सिद्धान्तको अनिवार्य पालना गर्न निर्देशनात्मक आदेश जारी गरेको छ। अधिवक्ता मोहना अन्सारीले दायर गरेको रिट निवेदनमाथि…

यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित

काठमाडौं:  एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ क्रिकेट प्रतियोगितामा नेपाली टोली लगातार तेस्रो हार व्यहोर्दै उपाधि होडबाट बाहिरिएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी यू–१९ एसिया कपअन्तर्गत बुधबार भएको समूह चरणको…

नबिल बैंकले ५ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट सम्पन्न

काठमाडौं : नबिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ को बाँडफाँट सम्पन्न गरेको छ। बैंकका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर…

आगामी हप्ता ओली र लेखकसँग बयान लिने तयारीमा जेनजी आयोग

काठमाडौं : जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले आगामी हप्तादेखि राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने…

पाल चिकित्सक संघ निर्वाचन: डा. मंगल रावल नेतृत्वको प्यानलका उम्मेदवार को–को ?

काठमाडौं:  नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि डा. मंगल रावलको नेतृत्वमा रहेको प्यानलले उम्मेदवारी दर्ता गराएको छ। संघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदका उम्मेदवार डा. रावलसहित संघका सबै १९ वटै पदमा प्यानलसहित उम्मेदवारी दर्ता…

जेनजी आन्दोलन छानबिन आयोगको म्याद एक महिना थप्न सरकारसँग माग

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आफ्नो म्याद एक महिना थप गर्न सरकारलाई आग्रह गरेको छ। बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको भेटघाटका क्रममा आयोगका…

कांग्रेसका मन्त्रीको अनुशासनहीन हर्कत, पार्टीले कारवाही गरेका व्यक्तिको संरक्षण गर्दै

नवलपरासीः नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा मन्त्री रहेका देवकरण कलवार सन्तुको कार्यशैलीले यतिबेला पार्टीलाई नै लज्जित बनाइदिएको छ । नवलपरासी पश्चिमका सन्तु अहिले प्रदेश सरकारमा बन तथा वातावरण मन्त्री छन् । पार्टीको सिफारिसमा…