Online News Portal

चुनावी प्रतिबद्धतामा सरकार असफल: कर्णाली मुख्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले केन्द्र सरकारमाथि प्रतिनिधिसभा सदस्य निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन्। आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनप्रति सरकार स्पष्ट नभएको उनको भनाइ छ। शनिबार पुस १९…

शाहीको कडा चेतावनी: सूची सच्याऊ, पार्टी जोगाऊ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र समानुपातिक सांसद सूचीलाई लिएर विवाद चुलिँदै गएको छ। पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले समानुपातिक सूचीको शीर्ष स्थानमा आफ्नी पत्नी सरस्वती लामालाई राखेपछि पार्टीभित्र असन्तोष सतहमा…

देउवाको कडा सन्देश: विशेष महाधिवेशन अस्वीकार्य

नेपाली कांग्रेसभित्र महाधिवेशनलाई लिएर देखिएको असहमतिपछि पार्टी सभापति शेरबहादुर देउवाले आन्तरिक छलफललाई तीव्र पारेका छन्। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशनको सट्टा विशेष महाधिवेशनको प्रस्ताव अघि…

केवाइसी गाडीको आयात तथा बिक्रीवितरणमा अदालतको रोक

केवाइसीसँग स्पेसिफिकेसन मिल्ने नियोसियाको आयात तथा बिक्रीवितरण नगर्न पनि अदालतको अन्तरकालीन आदेश

यु–१९ एसिया कपको फाइनलमा भारत–पाकिस्तान आमनेसामने

काठमाडौँ : युएईमा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा भारत र पाकिस्तानबीच उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ। फाइनल खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। गत डिसेम्बर १२ देखि सुरु भएको यस प्रतियोगितामा…

नागरिक लगानी कोषले सेयरधनीलाई १३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं : नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कोषको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८…

कठ्याङ्ग्रिँदो जाडोमा पनि उपल्लो मुस्ताङका बिरामीसँगै रामलाल गुरूङ

काठमाडौँ : उपल्लो मुस्ताङमा जाडो बढ्दै जाँदा बस्ती सुनसान बन्दै जान्छन्। धेरैजसो स्थानीय चिसो छल्न बेंसी झर्छन्। तर यही मौसममा लोमान्थाङ सामुदायिक स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी रामलाल गुरूङको व्यस्तता झनै बढ्छ। कठ्याङ्ग्रिँदो…

सप्तरीबाट हराएका चार बालबालिका कोशी ब्यारेज नजिक फेला

काठमाडौं : सप्तरी जिल्लाको तिरहुत क्षेत्रबाट आइतबारदेखि हराइरहेका चार जना बालबालिका सोमबार सशस्त्र प्रहरी बलले सुरक्षित रूपमा फेला पारेको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदहको टोलीले उनीहरूलाई सप्तरीको हनुमाननगर कंकालिनीमाई…

रिलाइन्स स्पिनिङको आईपीओमा लगानीकर्ताको उत्साह, १ घण्टामै भरियो कोटा

काठमाडौं : रिलाइन्स स्पिनिङ मिल्स लिमिटेडको प्रिमियम मूल्यको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सोमबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ। आईपीओ खुल्नासाथ लगानीकर्ताको उल्लेख्य सहभागिता देखिएको छ र एक घण्टाभित्रै निष्काशन…

त्रिभुवन विमानस्थलको जिम्मा सिटौलालाई

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कामु महाप्रबन्धकको जिम्मेवारी टेकनाथ सिटौलाले सम्हालेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई विमानस्थलको दैनिक प्रशासनिक र…