“कालो र सेतो कोटको कथा: वकिल र डाक्टरको पोशाकमा लुकेको इतिहास”
काठमाडौँ : वकिल र डाक्टरले लगाउने कोटहरू केवल पोशाक मात्र होइनन्, ती गहिरो ऐतिहासिक र सांस्कृतिक अर्थ बोकेका छन्। वकिलहरूले कालो कोट लगाउने परम्परा १७ औं शताब्दीमा बेलायतकी महारानी क्वीन मेरीको मृत्यु पश्चात् सुरु भएको हो। राजा विलियम्सले…