बेकोको दशैं–तिहार अफर : उपहार र ४१ हजारसम्मको बचत
काठमाडौं: युरोपको प्रतिष्ठित होम एप्लायन्स ब्रान्ड बेकोले दशैं–तिहारको अवसरमा उपभोक्ताहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत उपभोक्ताले बेकोका आधुनिक तथा भरपर्दो उत्पादनहरू खरिद गर्दा ४१ हजार ४०० रुपैयाँसम्मको बचतसहित…