विद्यार्थीलाई साइबर अपराधबाट जोगिन विद्यालयस्तरीय सचेतना कार्यक्रम
काठमाडौँ : नुवाकोटको तादी गाउँपालिकास्थित विभिन्न विद्यालयमा साइबर अपराधबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। “सावधानी अपनाऔँ, साइबर अपराधबाट बचौँ” भन्ने नाराका साथ तीन विद्यालयमा आयोजना गरिएको कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूलाई…