अर्थमन्त्री पौडेल र विश्व बैंक उपाध्यक्ष जुटबीच विकास साझेदारीबारे छलफल
काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष जोहानेस जुटबीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटमा नेपालको समग्र अर्थतन्त्र, सहरी तथा भौतिक पूर्वाधार, पर्यटन, लगानी र…