“आँखाको ज्योति बढाउने ७ असरदार फलफुलहरू”
काठमाडौँ : आधुनिक जीवनशैली, डिजिटल उपकरणको अत्यधिक प्रयोग र असन्तुलित आहारका कारण दृष्टि सम्बन्धी समस्या बढ्दै गइरहेका छन्। यस्तो अवस्थामा आँखाको ज्योति बढाउन प्राकृतिक उपायको खोजी भइरहेका छन्, जहाँ फलफुलको भूमिका विशेष महत्त्वपूर्ण…