Online News Portal

आइतबार सार्वजनिक बिदा

काठमाडौँ: आइतबार मच्छिन्द्रनाथ भोटो देखाउने जात्रा परेको छ। मच्छिन्द्रनाथ भोटो देखाउने दिन सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गर्छ। सार्वजनिक बिदा परेकोले आइतबार शेयर बजार, बैंक तथा बीमा कम्पनीका साथै सार्वजनिक निकाय बन्द…

भदौ ११ गते एनआईसी एशिया क्यापिटलको आठौं वार्षिक साधारण सभा

काठमाडौँ :  एनआईसी एशिया क्यापिटल लिमिटेडले आठौं वार्षिक साधारण सभा भदौ ११ गते गर्ने भएको छ । सभा एनआईसी एशिया क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथली काठमाडौँमा कम्पनीले जनाएको हो । सभा बिहान ९ बजे शुरु हुनेछ । सभाले आर्थिक वर्ष…

बनेपाको डुबान क्षेत्र अवलोकन

काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको आज अवलोकन गरेका छन् । उनले स्तरोन्नतिसहित निर्माणाधीन अरनिको राजमार्ग निरीक्षणका क्रममा डुबान क्षेत्रको अवलोकन गरी…

एक सय ८३ मुद्दा फर्स्योट

काठमाडौँ: हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ८३ मुद्दा फर्स्योट गरेको छ । उपमहानगर उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले उक्त आवमा नयाँ दर्ता भएका दुई सय ५२ र अघिल्लो आवबाट सरेर…

सुनको मूल्य डेढ लाख नजिक

काठमाडौं,: नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आन तेजावी सुन…

राष्ट्रिय बीमा कम्पनी एघारौं वर्षमा प्रवेश

काठमाडौँ: बीमा कम्पनी ११ वर्षमा प्रवेश गरेको छ । बीमा कम्पनी १० वर्ष पुरा गरी आजदेखि ११औं वर्षमा प्रवेश गरेको हो । वि.सं.२०२४ सालमा राष्ट्रिय बीमा कम्पनी प्रालिका रूपमा स्थापना भएपश्चात् राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ बमोजिम राष्ट्रिय…

कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस

काठमाडौँ: नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा आज सहभागी हुँदैछ । नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीको पदभार ग्रहणपछि कांग्रेस आज नै सरकारमा सहभागी हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले जानकारी दिए । बिहीबार…

प्राज्ञिक सम्मेलन – २०८१ ले जारी गरेको ११ बुँदे घोषणापत्रमा के छ ?

काठमाडौँ :  नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आयोजित प्राज्ञिक सम्मेलन–२०८१ सम्पन्न भएको छ। प्रज्ञा-प्रतिष्ठानका संरक्षक एवम् संस्कृति, पर्यटन तथा नागरिक…

कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस, को-को बन्दैछन् मन्त्री ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएको दुई सातापछि नेपाली कांग्रेस आज कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारमा कांग्रेस ४ मन्त्रीसहित आज सरकारमा जान लागेको हो ।…

पशुपति कोटिहोम महायज्ञमा विश्व प्रसिद्ध कथा वाचक अनिरुद्धाचार्य जी महाराज आउदै

नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञमा भारतका सु –प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज आउने भएका छन । श्रीमद् भागवत कथा प्रवचनको माध्यमबाट चिरपरिति कथा वाचक सनिवार मानव सेवा फाउण्डेसनले आयोजना गरेको एक…