विश्वविद्यालयमा हस्तक्षेप गरेको छैन :शिक्षामन्त्री भट्टराई
काठमाडौँ:शिक्षामन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईले विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताएकी छिन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै उनले हस्तक्षेपका लागि आफूले कसैलाई नगुहारेको बताइन् ।…