युट्युबर बनेका रोनाल्डो भन्छन्- ‘सब्सक्राइबरमा मिस्टर बिस्टलाई जित्छु’
काठमाडौं: चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले युट्युब च्यानल खोलेपछि सर्वाधिक सब्सक्राइबर भएका मिस्टरबिस्टसँग प्रतिस्पर्धा गर्ने योजना बुनेका छन् ।
“मैले हराउनुपर्ने नै मिस्टरबिस्ट हुन्,” सोमवार उनले एक अन्तर्वार्तामा भनेका छन् ।
गत…