Online News Portal

माओवादी केन्द्रले संसद् अवरोध कायमै

काठमाडौं :  प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्मा अवरोध कायमै राख्ने भएको छ । आइतबार सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा सहमति नजुटेको भन्दै संसद्मा अवरोध कायमै राख्ने पार्टीका प्रमुख…

अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो, एक वर्षमा २६ हजार ९ सय उजुरी

काठमाडौँ :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा आर्थिक वर्ष २०८०/८१ मा २६ हजार ९ सय १८ उजुरीहरु परेका छन् । आईतबार शितल निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष…

सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

काठमाडौं:  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको…

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ: नेपाली बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।​ लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५६ हजार तीन…

बसन्तपुरमा इन्द्रध्वज ठड्याइयो, इन्द्रजात्रा सुरु

काठमाडौं : वसन्तपुर दरबार क्षेत्रस्थित हनुमानढोकामा आइतबार इन्द्रध्वज ठड्याइ इन्द्रजात्राको औपचारिक सुरुवात भएको छ । इन्द्रध्वज बिहान ८ बजेर २६ मिनेटको साइतमा ठड्याइएको हो। लामो समयदेखि चलिआएको परम्परा अनुसार हनुमानढोकामा  इन्द्रध्वज…

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिइओमा अन्जु श्रेष्ठ

काठमाडौँ :  हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । इन्स्योरेन्स कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।…

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाण्डाै:  सभामुख देवराज घिमिरेले राष्ट्रिय दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकलाई छलफलका लागि बोलाउनुभएको छ । छलफल केहीबेरमा सिंहदरबारमा…

साना डिजिटल कारोबार निःशुल्क गर्न पहल गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाण्डाै:  प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार निःशुल्क गर्न पहल गर्ने बताउनुभएको छ । पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उहाँले सानो कारोबारलाई निःशुल्क…

अमेरिकाबाट आएका व्यक्ति त्रिभुवन विमानस्थलबाटै हराए

काठमाडौँ: अमेरिकाबाट नेपाल आएका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हराएका छन्। पर्वत पैयूँ नगरपालिका-१ का ७६ वर्षका दण्डपाणि भुसाल हराएको निवेदन आएको गौशाला प्रहरी वृत्तका डीएसपी केशव थेवेले हिमालप्रेस लाई जानकारी दिए।…

पारा ओलम्पिक विजेता पलेसालाई पोखरामा सम्मान

काठमाडौँ: पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोबद्र्धन पोखरामा सम्मानित भएकी छन् । उनलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र कास्की जिल्ला तेक्वान्दो संघले सम्मान गरेका हुन् । आइतबार पोखरा रंगशालामा आयोजित कार्यक्रममा…