Online News Portal

सरकारको सहुलियत मूल्य पसल सुरु, कुनमा कति रुपैयाँ छुट

काठमाडौँ :  सरकारले नेपालीहरूको महान चाडपर्व नजिकिएसँगै सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका…

धरहरा चढ्न सुन्धारामा सर्वसाधारणको लाइन

काठमाडौँ: बिहीबारदेखि सर्वसाधारणलाई निःशुल्क धरहरा चढ्ने व्यवस्था मिलाएको छ। संविधान दिवसको अवसर पारेर बिहीबारदेखि सरकारले धरहरा खुला गरेको हो। संविधान दिवसको अवसरमा खुला गरिएपनि धरहरा निर्माण अझै पूर्णरूपमा भने सकिएको छैन। धरहराको ९८…

वडावडामै खाता खोल्न बैंक र रामपुर नगरपालिकाबीच सहमति

काठमाडौँ: वडावडामै पुगेर बैंक खाता खोल्न रामपुर नगरपालिकाभित्र कारोबार गर्ने बैंक तथा रामपुर नगरपालिकाबीच सहमति भएको छ । पालिकाभित्रका बैंकहरूसँगको छलफल तथा अन्तर्क्रियापछि उनीहरू यस कुरामा सहमत भएका हुन् ।बैंकहरूले दिने सेवा र…

संविधान संशोधनमा दलहरूले सुरू गरेको बहस

काठमाडौँ: असार १७ गते संसदका दुई ठूला दलले सत्ता सहकार्यको सहमति गरे। उक्त सात बुँदे सहमति संविधान संशोधनसँग पनि जोडिएको थियो। संविधान दिवसको पूर्वसन्ध्यामा कांग्रेस–एमालेले सत्ता सञ्चालनको साझा कार्यदिशा सार्वजनिक गरेका छन्। संयुक्त…

प्रत्यारोपण केन्द्रमा प्रदर्शन जारी, कार्यकारी निर्देशकलाई अस्पताल प्रवेशमा रोक लगाइने

काठमाडौँ: भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । विहीबार पनि स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको…

विदेशी भूमिमा नेपालको संविधानको प्रशंसा

काठमाडौं :  अघिल्लो साता एक अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुने अवसर जुट्यो । कार्यशाला इन्टरनेसनल इन्सिच्युड अफ पीस एण्ड डेभलपमेन्ट स्टडीज (आइआइपीडीएस) ले थाइल्याण्डको बैङ्ककमा आयोजना गरेको थियो । जहाँ नेपालसहित भियतनाम, सिङ्गापुर,…

पठाओ दशैं महोत्सव सुरु, राइडरलाई होन्डा साइन बाइक जित्ने अवसर

काठमाडौं :   राइड शेयरिङ प्लेटफर्म पठाओ नेपालले ‘पठाओ दशैं महोत्सव २०८१’ सुरु गरेको छ । पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोलाई लक्षित गर्दै कम्पनीले यस्तो अफर ल्याएको हो । पठाओ नेपालकी बजार निर्देशक सुरक्षा हमालका अनुसार यो…

अबको १० वर्षपछि सरकारले वृद्धभत्ता दिनै सक्दैन : स्वास्थ्यमन्त्री

काठमाडौँ :स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताउनुभएको छ । बुधबार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औँ गणेशमान सिंह स्मृति दिवसमा…

दहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो

काठमाडौँ;  चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ । जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पौराणिक महत्त्व बोकेको दहचाकस्थित इन्द्रदहमा स्नान तथा दर्शन गर्न भक्तजनको…

राष्ट्रिय भेलामा सभापति लामिछानेको राजनीतिक प्रतिवेदनमाथि छलफल नहुने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिहरूले धारणा राख्न नपाउने भएका छन्। केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौंको कमलादीस्थित…