ओलीको राजनीतिक प्रतिवेदन : कांग्रेससँग सत्ता सहयात्राको औचित्य पुष्टि गर्ने प्रयास
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदन नेकपा एमालेको सचिवालय बैठकमा प्रस्तुत भएको छ ।
बिहीबार बसेको पार्टीको सचिवालय बैठकले उक्त प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने…