एआईजी दीपक थापा सम्मानित, ‘द ब्लु पेभिलियन’ भवन उद्घाटन
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यका प्रहरीका पूर्वप्रमुख एआईजी दीपक थापालाई प्रशंसापत्रसहित सम्मान गरेका छन्। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा निर्माण भएको ‘द ब्लु पेभिलियन’ भवनको उद्घाटन समारोहमा उनलाई सम्मान गरिएको हो।…