Online News Portal

स्ववियु निर्वाचन रोक्न तालाबन्दी अनुचित: सचिव उपाध्याय

काठमाडौँ : शंकरदेव क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव मदनराज उपाध्यायले स्ववियु निर्वाचन रोक्न तालाबन्दी गरिएको भन्दै आपत्ति जनाएका छन्। उनका अनुसार त्रिभुवन विश्वविद्यालयको तालिका अनुसार…

नगरकोट भ्रमण वर्ष २०८२: होटल व्यवसायीले पर्यटकलाई १० प्रतिशत छुट दिने

काठमाडौँ : नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा नगरकोटका होटल व्यवसायीहरूले यहाँ आउने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेका छन्। चाँगुनारायण नगरपालिकामा आयोजित छलफलमा भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा जनप्रतिनिधिहरूको उपस्थितिमा यो…

आजबाट एसईई परीक्षा सुरू: जापानमा इमेलमार्फत प्रश्नपत्र पठाइयो

काठमाडौँ : नेपालभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरू भएको छ, जसमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन्। परीक्षा बिहान ८ बजे देशभरका २,०७९ परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। विशेष रूपमा,…

अनलाइन टीभी पत्रकार संघ र डिजिटल मिडिया पत्रकार संघ एकीकरणमा

काठमाडौँ : अनलाइन टीभी पत्रकार संघ र डिजिटल मिडिया पत्रकार संघबीच एकीकरण भएको छ। सम्झौतापत्रमा हस्ताक्षर गर्दै अनलाइन टीभी पत्रकार संघका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मी र डिजिटल मिडिया पत्रकार संघका उपाध्यक्ष भोजराज थापाले दुई संस्थालाई एक…

मुख्यमन्त्रीको एसईई परीक्षा केन्द्राध्यक्ष नियुक्तिमा ध्यानाकर्षण

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यहीँ आउँदै गरेको बिहीबार (७ चैत) देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि केन्द्राध्यक्ष नियुक्ति प्रक्रियामा ध्यानाकर्षण गराएका छन्। उनले सम्बन्धित केन्द्र रहेको…

लागूऔषध कारोबार विवादमा पोखरामा खुँडा आक्रमण

काठमाडौँ : पोखरा महानगरपालिका-१८ स्थित फेवाताल किनारको सेदी बसपार्कमा शनिबार साँझ २० वर्षीय समिर बडालमाथि खुँडा प्रहार भएको छ। प्रहरीका अनुसार, लागूऔषध कारोबारसम्बन्धी विवादका कारण पोखरा-१७ विरौटा निवासी २२ वर्षीय…

चिकित्सा शिक्षण आयोगको निर्देशन उल्लङ्घन गर्दै शुल्क असुली, डेन्टल विद्यार्थीहरूको विरोध प्रदर्शन

काठमाडौँ : चिकित्सा शिक्षण आयोगले डेन्टल विद्यार्थीहरूको व्यावहारिक तालिमका लागि ल्याब र बिरामी कलेजहरूले निःशुल्क व्यवस्था गर्नुपर्ने निर्देशन दिएको थियो। तर, केही कलेजहरूले यस निर्देशनको उल्लङ्घन गर्दै विद्यार्थीहरूबाट…

प्रतिनिधिसभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’…

काठमाडौँ : आइतबार, चैत ३, २०८१ मा बसेको प्रतिनिधिसभा बैठकले 'आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१' लाई बहुमतले स्वीकृत गरेको छ। सभामुख देवराज घिमिरेले सांसदहरूलाई संशोधन प्रस्ताव…

मन्त्री गुरुङद्वारा राजस्व सङ्कलन ठेक्कामा लगाउने कार्य तत्काल बन्द गर्न आग्रह

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले स्थानीय तहलाई होर्डिङ बोर्डमार्फत हुने राजस्व सङ्कलन आफैं गर्न आग्रह गरेका छन्। उनका अनुसार, ठेक्कामा लगाउने प्रथाका कारण वार्षिक करिब २० अर्ब रुपैयाँ राजस्व…

पूर्व राजा ज्ञानेन्द्र शाह,राजा कि ब्यापारी ?

   अहिले जताततै राजा आउ देश बचाउको नारा गुञ्जिएको छ,चाहेर होस् या नचाहेर पूर्व एकात्मक शासन प्रणालीसंग जनता आकर्षित भएको छ। यही मौकामा बिदेशी चलखेल पनि बढ्न थालेको छ। हिजोका इतिहास हेर्दा जब जब देशको राजनीति परिबर्तनको लहर आउछ तब बिदेशी…