अध्यक्ष नेपालमाथिको मुद्दा र पार्टी रणनीतिबारे नेकपा एसको सचिवालय बैठक
काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक पार्टी कार्यालय आलोकनगरमा जारी छ। प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार, बैठकमा हालको राजनीतिक परिस्थिति, पार्टी रणनीति, केन्द्रीय कमिटीका निर्णयको कार्यान्वयनलगायत विषयमा छलफल…