रसुवाको बाढीबारे छलफल गर्न गृह मन्त्रालयमा आकस्मिक बैठक बस्दै
काठमाडौं: रसुवामा आएको विनाशकारी बाढीका कारण उत्पन्न संकटबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बस्ने भएको छ। बैठक आज (मंगलबार) दिउँसो १ बजे गृहमन्त्रालयमा बस्ने तय भएको हो।…