Online News Portal

अज्ञात समूहद्वारा सीजी फुड्स पार्कमा आक्रमण,कर्मचारीमाथि हातपात र भौतिक सम्पत्ति तोडफोड

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा अज्ञात समूहद्वारा आक्रमण गरिएको छ । कम्पनीका प्रवक्ता मधुसूदन पौड्यालका अनुसार दिउँसो ३ बजेतिर बा. ४ ख १०८५ नम्बरको बसमा आएको समूहले फुड्स पार्कमा कार्यरत पुरुष र महिला…

आइपीओमा जाने घोषणा गरेपछि वाइ वाइ ब्राण्डलाई बदनाम गर्ने प्रयास भयो : निर्वाण चौधरी

काठमाडौं, १७ बैशाख । चौधरी ग्रुपको डाइरेक्टर निर्वाण चौधरीले वाइवाईविरुद्ध गलत हर्कत गरिएको र बद्नाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनले आइपीओमा जाने घोषणा गरेपछि ब्राण्डलाई बद्नाम गर्न खोजिएको र चौधरी समूहविरुद्ध झुटा प्रचार गर्ने…

प्रमाणसहित अदालतमा बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले सिधा कुरा डटकम अनलाइनले प्रकाशित गरेको एक समाचारलाई अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने वा नपर्नेबारे सबुद प्रमाण सहित यही वैशाख २० गते १० बजे अदालतमा बयानका लागि उपस्थिति हुन आदेश गरेको छ। काठमाडौं- सर्वोच्च…

चौधरी फाउण्डेसनको सहयोगमा ब्युटिपालर तालिम

नवलपरासी : चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको बर्दघाट ११ स्थित भगजोगनीमा तीन महिने आधारभुत ब्युटिपालर तालिम सम्पन्न गरिएको छ । चौधरी फाउण्डेसनको आर्थिक सहयोग तथा पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा…

गुणस्तर नै वाइवाइको सफलता: पाँच देशमा उत्पादन, ६० देशमा बिक्री

गुणस्तर नै वाइवाइको सफलता: पाँच देशमा उत्पादन, ६० देशमा बिक्री गुणस्तर सुनिश्चित गर्ने प्रमुख आधारहरु चार दशकअघि ललितपुरको भैंसेपाटीस्थित इकाईबाट उत्पादन सुरु गरेको वाइवाइको आज पाँच देशमा उत्पादन हुन्छ भने ६० भन्दा बढी देशहरूमा बिक्री…

डढेलोले सात सय हेक्टर वन सखाप म्याग्दी त्रसित

गण्डकी प्रदेशका : ४५ दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ। फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ ओटै स्थानीय तहका एक सय ११ वनमा डढेलो लागेको छ।डढेलोले जिल्लाको छ सय…

चौधरी ग्रुपलाई बदनाम गर्न खोज्दा रामआशिष स्थानीयको आगाडी आफै नङ्गिए

वीरगञ्ज: पर्साका रामआशिष पासवानले गलत नियतले चौधरी समूहको बद्नाम गर्न सरकारी निकायमा उजुरी गरेको तथ्य खुलासा भएको छ । पर्साको चोनी गाविस वडा नं १ मा रहेको उनको चार कट्टा जग्गा चौधरी ग्रुपले खरिद नगरेपछि उनी सार्वजनिक जग्गा अतिक्रमित भयो…

राजनीतिक सहमतिमै अध्यादेश ल्याइएको हो, कसैको विरोध छैनः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् ।लगानी बोर्डद्वारा सोमबार साँझ अबेर आयोजित प्रमुख सञ्चार माध्यमका सम्पादसँगको अन्तरक्रियामा मन्त्री पुनले…

रामआशिषको बदमासीः महंगोमा जग्गा बेच्न खोजेका थिए,नकिनेपछि उजुरी र मिडियावाजी

वीरगञ्ज: पर्साका रामआशिष पासवानले गलत नियतले चौधरी समूहको बद्नाम गर्न सरकारी निकायमा उजुरी गरेको तथ्य खुलासा भएको छ । पर्साको चोनी गाविस वडा नं १ मा रहेको उनको चार कट्टा जग्गा चौधरी ग्रुपले खरिद नगरेपछि उनी सार्वजनिक जग्गा अतिक्रमित भयो…

विनोद चौधरीविरुद्ध सुनियोजित प्रहार, भ्रम फैलाउन संगठित गिरोह सक्रिय

काठमाडौं: नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीविरुद्ध संगठित रुपमै मिडियामार्फत् भ्रम सिर्जना गर्ने काम भएको छ । विभिन्न मिडिया र सामाजिक सञ्जालमार्फत् सांसद एवं नेपालका प्रतिष्ठित उद्योगपति विनोद चौधरीविरुद्ध भ्रमपूर्ण…