देशमा रोजगारीको ठूलो समस्या छः मन्त्री अर्याल
काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले देशमा रोजगारीको ठूलो समस्या रहेको भन्दै रोजगारी सिर्जना गर्न उद्योगी व्यवसायीहरुसँग आग्रह गर्नुभएको छ ।
शनिवार जनधपुरमा श्रमाधान मेलाको उद्घाट गर्दै उहाँले यस्तो…