Online News Portal

कर्णाली प्रदेशका सडकमा बजेट नछुट्याए संसद भवन घेराउ गर्ने सांसद थानीको चेतावनी

काठमाडौँ: नेपाली काँग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन घेराउ गर्ने चेतावनी दिनुभएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न…

पेट्रोलियम ट्यांकर चालक संघ र निगमबीच सहमति,आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ: नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र नेपाल आयल निगमबीच सहमति भएको छ । सोमवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग आन्दोलनरत मजदुरहरुसँग भएको छलफलमा सहमति भएको हो । निगमसँगको सहमतिपछि संघले…

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि

काठमाडौँ: सूर्य नेपाल गल्फ टुरको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि शुरु हुने भएको छ । खेल मंगलवारबाट शुरु भइ शुक्रवार सम्पन्न हुनेछ । गोकर्ण गल्फ क्लवमा हुने ७२ होलको…

आर्थिक कठिनाइको बीचमा इद अल–अधा मनाउँदै अफगानीहरू

काठमाडौँ: अफगानिस्तानका जनताले सोमवार इद उल अधा मनाउन थालेका छन् । यद्यपि बेरोजगारी र गरिबीको उच्च दरले अफगान जनताको क्रयशक्तिमा ठूलो ह्रास ल्याएको छ । जसले गर्दा उनीहरूको किनमेल गर्ने क्षमतामा बाधा पुगेको छ । काबुलको पश्चिमी किनारमा रहेको…

अफगान विद्यार्थीहरूको लागि सम्पदा संरक्षण कक्षा शुरु

काठमाडौँ: मध्य अफगानिस्तानको बामियान प्रान्तमा अफगान प्राथमिक विद्यालयका विद्यार्थीहरूका लागि सांस्कृतिक अवशेषहरूको संरक्षणलाई प्रवद्र्धन गर्ने उद्देश्यले सम्पदा संरक्षण कक्षा शुरु भएको छ । चिनियाँ पुरातत्वविद् र सांस्कृतिक सम्पदा…

सरकारले संसद सचिवालयका कर्मचारीको माग तत्काल सम्बोधन गर्नुपर्छः नेपाली काँग्रेस

काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद सचिवालयका कर्मचारीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । संसद सचिवालयका कर्मचारीहरुले बैठक भत्ता लगायतका सेवा, सुविधा बढाउनुपर्ने माग गर्दै आन्दोलन शुरु गरिरहेका बेला नेपाली…

संसद सचिवालयका कर्मचारीहरुको माग पूरा गर्न सरोकारवाला पक्ष सकारात्मक, माग सम्बोधन नभए आन्दोलन जारी…

काठमाडौँ: अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा माग गर्दै आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीहरुको जायज माग पूरा गर्न राजनीतिक दलहरु सकारात्मक भएका छन् । सोमवार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राजनीतिक…

चीनसँगको व्यापार बढाउन दक्षिणी थाइल्याण्डमा डुरियन महोत्सव

काठमाडौँ: थाइल्याण्डको डुरियनलाई प्रवद्र्धन गर्ने र चिनियाँ बजारमा थप फलफूल व्यापार गर्ने उद्देश्यले दक्षिणी थाइल्याण्डको महत्वपूर्ण डुरियन उत्पादन गर्ने क्षेत्र चुम्फोन प्रान्तमा डुरियन पर्व मनाइएको छ । सोङखलामा चिनियाँ महावाणिज्य दुत वु…

फ्रान्समा अति दक्षिणपन्थीहरूको बिरोधमा प्रदर्शन

काठमाडौँ: प्रहरीका अनुसार पेरिसमा ७५ हजारसहित फ्रान्समा कुल २ लाख ५० हजार मानिस सडकमा बिरोध प्रदर्शनमा उत्रिएका छन् । अति दक्षिणपन्थीहरूको बिरोधमा यो संख्या बिरोध प्रदर्शनमाउ उत्रिएको हो । प्रदर्शनबाट ९ जनालाई पक्राउ गरिएको थियो । राष्ट्रिय…

वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छः सम्मानित नेता खनाल

काठमाडौँ:नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको आगामी महाधिवेशनमा वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतीमा पार्टीको नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको छ । सोमवार अखिल नेपाल महिला संघ (समाजवादी)को वैचारिक…