कोषको १५ दिने अल्टिमेटमबिरुद्ध पशुपति क्षेत्रका स्थानीय आन्दोलित
काठमाडौँ: पशुपति क्षेत्र विकास कोषले १५ दिने सूचना जारी गरी ठाउँ खालि गर्ने सूचना जारी गरेपछि पशुपति क्षेत्रका स्थानीयहरु आन्दोलित भएका छन् ।
पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका लागि अधिग्रहणमा…