राष्ट्रपति रामचन्द्रले शीतल निवासमै मनाए धान दिवस
काठमाडौं : राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरेका छन्। राष्ट्रपति कार्यालयद्वारा आज आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी थिए।…