मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने
काठमाण्डौ – मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको 'डिजिटल सिस्टम' स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न…