Online News Portal

वाइ वाइद्वारा क्यानलाई १० लाख रूपैयाँ हस्तान्तरण

काठमाडौं: चौधरी ग्रुप मातहतको सी जी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादीत सर्वाधिक लोकप्रिय वाइ वाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रूपैयाँ आज हस्तान्तरण गरेको छ । आईसिसि टि-२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन…

सिमलताल पहिरो : मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने

काठमाडौँ:मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रूपैयाँका दरले राहत दिने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित…

लुम्बिनी प्रदेश अस्पतालहरूले सेवा शुल्क लिन थाले

काठमाण्डौ : लुम्बिनी प्रदेश सरकारले अस्पतालाई दिँदै आएको सोधभर्ना रोकेपछि अस्पतालहरूले बिरामीसँग सेवा शुल्क लिन थालेका छन् । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले साउन १ गते हिजोदेखि बिरामीसँग भर्ना शुल्क लिन थालेको छ । यसअघि…

निगमले तिर्‍यो जहाज खरिदबापतको ऋण

काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिदको किस्ता बापत असारमा ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर अन्तर्राष्ट्रिय उडान गर्न दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद…

बाढीले पुल बगाउँदा अवरुद्ध बनेको बेंसीसहर

काठमाडौँ:लमजुङ- बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत चामे गाउँपालिका-१ स्थित तिमाङ खोलाको काठेपुल बगाएपछि सडक अवरुद्ध भएको डुम्रे-बेँसीसहर-चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी किरण पोखरेलले बताए । सूचना…

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

काठमाण्डौ : बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आउँदाे आइतवार विश्वासको मत लिने हुनुभएको छ । उहाँले यही साउन ६ गते बस्ने प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची बनाउन प्रदेश सभा सचिवालयलाई पत्र पठाउनुभएको छ ।सत्तासाझेदार…

सुनको भाउ तोलाको एक लाख ४९ हजार आठ सय रुपैयाँ पुग्यो

काठमाडौँ : नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार आठ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो । हिजो सुनको भाउ तोलाको एक…

महानगरलाई न्युरोडमा फुटपाथ विस्तार गर्न बाटो खुल्यो

काठमाण्डौ :उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलिदिएसँगै काठमाण्डौ महानगरपालिकाले न्युरोडको सडक भत्काउन थालेको छ । महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालयको हस्तक्षेपका कारण रोकिएको थियो ।…

जम्मू–कश्मीरमा झडप हुँदा पाँच सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ: भारत प्रशासित जम्मू–कश्मीरमा भएको झडपमा पाँच सुरक्षाकर्मी मारिएको एकजना प्रहरी अधिकारीले बताएका छन् । सुरक्षा स्रोतका अनुसार आक्रमणकारीहरूले आक्रमणमा रणनीतिक परिवर्तन ल्याएका छन् । विद्रोही समूहले यस क्षेत्रको स्वतन्त्रता वा…

उपप्रधानमन्त्री सिंह र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं : उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा श्रीवास्तवले उपप्रधानमन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना दिएका थिए । सो…