भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय
काठमाडौँ: सरकारले विमान दुर्घटनामा परी नागरिकले ज्यान गुमाएको शोकमा भोलि बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन स्वदेशी तथा विदेशी…