Online News Portal

संसदलाई विजिनेस दिने ’bout प्रमुख सचेतकहरूसँग सभामुखको छलफल

काठमाडौं: सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग आज सिंहदरबारमा छलफल गरेका छन् । संसदलाई बिजिनेस दिने विषयमा शुक्रबारको कार्यव्यवस्था समितिको बैठकले निर्णय गर्ने भएको छ । बैठकपश्चात…

डेंगीको सङ्क्रमण बढ्दै

काठमाडौँ:सुदूरपश्चिममा एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेंगीको सङ्कमण बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले पाँच महिनायता प्रदेशमा एक सय ६१ व्यक्ति डेंगी रोगबाट सङ्क्रमित भएको जनाएको छ ।…

गाडी पल्टिँदा ३० जना घाइते

काठमाडौँ: बा १ ग २५५९ नम्बरको प्रहरी टु टेन गाडी विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा पल्टिएको थियो । घाइते प्रहरीलाई उपचाररार्थ विराटनगरस्थित कोशी अस्पताल र न्युरो हस्पिटलमा पठाइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । २२ जनाको…

मनसुनमा भुलेर पनि नखानुहोस् यी तरकारी

काठमाडौँ: वर्षायामले ताजगी र शीतलता ल्याउँछ तर यस समयमा स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ। यस मौसममा केही यस्ता तरकारी हुन्छन्, जसको सेवनले पेटको समस्या निम्त्याउँछ । यी तरकारीमा कीटाणु र ब्याक्टेरिया चाँडो बढ्छ, जसले पाचन प्रणालीमा…

हरिया चुरा, पहिरनको खोजी

काठमाडौँ: साउन महिना धार्मिक, सांस्कृतिक एवम् प्राकृतिकसहित हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले यो महिनाभरि धेरै महिला हरियो चुरा र मेहेन्दी लगाउने चलन छ । साउनमा हरियो र पहेँलो रंगको चुरा र मेहेन्दी लगाउने चलन भारतको राजस्थानबाट…

बजारको चुहावट रोक्न सञ्चारमन्त्री गुरुङको निर्देशन

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विज्ञापन बजारको विस्तार गरी राजस्व वृद्धि गर्नुपर्ने बताएका छन्। उनले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशनसमेत दिए। त्यस्तै विज्ञापन बजारको विकास र विस्तारका…

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीको भेटवार्ता

काठमाडौं :  गृहमन्त्री रमेश लेखकसँग नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले भेटवार्ता गरेका छन् । महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिसँग वुधबार भएको भेटवार्तामा गृहमन्त्री लेखकले निजी क्षेत्रलाई राष्ट्रको मर्यादाक्रममा समावेश गर्ने…

२४ घण्टामा एक सय ६३ राष्ट्रिय राजमार्ग प्रभावित

काठमाडौँ: बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३ राष्ट्रिय राजमार्गमा प्रभाव परेको छ । सडक विभागको तथ्याङ्कअनुसार विपद्का कारण मुलुकभर १६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने एक सय ४७ राष्ट्रिय राजमार्ग…

मुस्लिम-हिन्दू समुदायले मनाए मोहर्ररम पर्व

काठमाडौँ: लुम्विनी प्रदेशका कपिलवस्तु, रुपन्देही, नवलपरासी लगायत तराई मधेशका मुस्लिम समुदायले आज मोहर्ररम पर्वलाई शोक पर्वको रुपमा मनाएका छन् । शनिवार सांझ मोहर्रम १० तारिखमा ताजिया बिजर्सन गरी पर्वको विधिवत समापन भएको छ । ईस्लाम धर्मका…

सर्पले डस्दा १४ वर्षीय बालकको मृत्यु

काठमाडौँ:नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ। जिल्लाको मध्यविन्दु–६ भण्डाराका १४ वर्षीय आर्यन महतोको सर्पदंशबाट गएराति मृत्यु भएको प्रहरीले जनाएको छ। सर्पदंशबाट घाइते बालकलाई कावासोतीस्थित कालीगण्डकी…