Online News Portal

मेयर राजकुमार नकर्मीको निधन

काठमाडौँ:मिर्गौला रोगबाट पीडित मेयर नकर्मीको गए राति निधन भएको हो। वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कीर्तिपुरका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले बताए। उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। पछिल्लो एक महीनायता समस्या…

राष्ट्रिय खेलकुदको मेला

काठमाडौँ: साढे चार वर्षपछि नेपालका हजारौँ खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको राजधानी पोखरामा भेला भएका छन् । यो प्रतियोगिता नवौँ संस्करण हो । यसको उद्घाटन हिजो शुक्रबार भइसकेको छ । नेपाली खेलकुदका लागि यो प्रतियोगिता…

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

काठमाडौं : मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगमा पाल्पाका प्रा.डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको बैठकबाट अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरिएको एक मन्त्रीले बताए । अरु ६ सदस्य पनि नियुक्त भएको उनले जानकारी दिए…

पहिलो महिला मुख्यसचिव बनेर गड्तौलाले रचिन इतिहास

काठमाडौं: सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो । गड्तौलालाई एक महिनाका…

एसिया कप खेलेर फर्केपछि इन्दु भन्छिन्– धेरै पक्ष सुधार गर्नुपर्ने देखियो

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दू बर्माले एसिया कप जस्तो ठूलो प्रतियोगिता खेल्न धेरै पक्ष सुधार गर्नुपर्ने बताएकी छिन् । श्रीलंकामा जारी महिला एसिया कपमा खेलेर समूह चरणबाटै बाहिरिएपछि बिहीबार स्वदेश फर्कने…

‘फिल्म क्षेत्रका लागि नेताहरुले भाषणबाहेक केहि गरेनन्’: भुवन केसी

काठमाडौं- फिल्म विकास बोर्डका निवर्तमान अध्यक्ष तथा अभिनेता भुवन केसीले फिल्म क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन् । बिहीबार आफ्नै बिदाइ कार्यक्रममा बोल्दै केसीले सरकार फिल्म क्षेत्रप्रति गम्भीर हुनुपर्ने बताए । उनले भने- ‘नेपाली…

एभरेष्ट बैंक र एसबी सोलुसन्सबीच सहकार्य

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले एसबी सोलुसन्ससँग सहकार्य गर्दै क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) लागू गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रणाली लागू गर्ने सम्झौतामा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश…

श्रीलंकाली राजदूतको परराष्ट्रमन्त्रीसँग भेट

काठमाडौँ :परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि संयुक्त अरब इमेरेट्सका राजदूत अब्दुल्ला अल सामसीले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक चासोका विविध विषयमा…

एक हजार २९९ विद्यार्थीलाई छात्रवृत्ति दिँदै पोखरा विश्वविद्यालय

काठमाडौँ : पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि एक हजार दुई सय ९९ कोटाको दरखास्त आह्वान गरेको छ । अनलाइन विधिबाट दरखास्त दिन सक्नेगरी विश्वविद्यालयले सूचना प्रकाशित गर्दै विश्वविद्यालयमा सञ्चालित…

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाडाैं : ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । त्यस्तै  स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई…