Online News Portal

दूध उत्पादक भुक्तानी नपाएपछि किसान निरुत्साहित

काठमाडौँ:चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बगालेका अनुसार बजारीकरणमा समस्या हुने देखिएपछि जिल्लाका दुग्ध उत्पादक किसानले दूध उत्पादन बढ्ने समयमा पनि उत्पादन बढाउन चासो नदेखाएका हुन्। बगालेले भने, ‘अहिले दूध…

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिं लामाको दाबी पेश

काठमाडौँ: बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीका लागि आज नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले दाबी पेश गर्दै छन्…

पूर्व राज्यमन्त्री रायको हत्या

काठमाडौं: सर्लाहीमा आइतबार राति भएको पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्याको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) खटिएको छ। सीआईबीले प्रहरी निरीक्षकको कमान्डमा अनुसन्धानका लागि टोली पठाएको छ। शरीरमा धारिलो…

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन

काठमाडौँ: सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरु हुँदैछ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीका एक चौथाई प्रदेश सभा सदस्यको मागमा प्रदेश प्रमुख नजिर मियाँले विशेष अधिवेशन आह्वान गर्नु भएको हो । विशेष…

प्रमुख गन्तव्य मुलुकमा श्रमिक कटौतीको असर, नेपालीका लागि खुम्चिँदै अवसर

काठमाडौँ:  प्रमुख श्रम गन्तव्य देश कतार र मलेसियाले गरिरहेको श्रमिक कटौतीको प्रत्यक्ष असर नेपालमा परेको छ । रोजगारीको अवसर खुम्चिँदै जाँदा श्रमका लागि बिदेसिने नेपालीको संख्या घटिरहेको छ । गत आर्थिक वर्षमा मात्र रोजगारीका लागि बिदेसिनेको…

साउथ एसियन करातेमा नेपाल ३१ स्वर्ण विजेता आशिष श्रेष्ठ सम्मानित

काठमाडौँ:भुटानको थिम्पुमा सम्पन्न ८ औँ साउथ एसियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण पदकसहित पहिलो भएको छ। १८ वर्षीय श्रेष्ठले २१ वर्षमुनिको ८४ केजी तौल समूहमा भारतका शुभाकान्त विस्वाललाई पराजित गर्दै स्वर्ण जितेका थिए। विगत १० वर्षदेखि…

काँकडभिट्टा नाकाबाट करिब १९ अर्ब रुपैयाँको कृषि उत्पादन निर्यात

काठमाडौँ: पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०–८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार रुपैयाँ मूल्य बराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा   १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार  बराबरको कृषिजन्य वस्तु भारत…

सिमलताल दुर्घटनामा परेका बेपत्ता बस र यात्रुको खोजी जारी

काठमाडौं:नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा दुईवटा बस खस्दा बेपत्ता भएका यात्रुहरुको खोजी गर्न दुई सयभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । खोजीकार्यमा सुरक्षाकर्मीसँगै चितवन…

११ दिनको सुत्केरी र बहिनीको निसास्सिएर मृत्यु

काठमाडौँ: जुम्लामा आगोको धुवाँले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा पातारासी गाउँपालिका–६ बाँता भन्ने गाउँकी २२ वर्षीय मायालक्ष्मी महतारा र उनकी १९ वर्षीय बहिनी जुनमाया रोकाया रहेका छन् ।मायालक्ष्मी ११ दिनको सुत्केरी हुन्…

बाढीका कारण चैते धान खेतमै नष्ट

काठमाडौँ: कैलालीको घोडाघोडी नगरपालिका-८ का ५४ वर्षीय बुझाउन चौधरी चैते धान भित्र्याउने तयारीमा हुनुहुन्छ । तीन वर्षदेखि चैते धानको खेती गरिरहेका उहाँले यस पटक पनि पाँच कट्ठा जमिनमा धान लगाउनुभएको छ । उहाँ त्यही धान भित्र्याउने तयारीमा…