Online News Portal

२४ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । सुन एकैदिन तोलामा दुई हजार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४४…

चार दिनमा १६८ डेंगुका बिरामी थपिए

काठमाडौँ । देशभरमा १६८ जना डेंगुको नयाँ बिरामी थपिएको छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार चार दिन (जुलाई १८ देखि २२) को अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।हालसम्म देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु…

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

काठमाडौँ: सरकारले विमान दुर्घटनामा परी नागरिकले ज्यान गुमाएको शोकमा भोलि बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन स्वदेशी तथा विदेशी…

शुक्रबारसम्म पोष्टमार्टम गरि परिवारजनलाई शव बुझाउने

काठमाडौं : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकोहरु सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । शिक्षण अस्पतालले सबै शवहरुको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने जानकारी दिएको छ । सबै प्रक्रिया सुरु…

सौर्य एयरलाइन्स दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय आयोग गठन

काठमाडौँ: सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा…

कन्टेनरमा अड्किएपछि बाँचे क्याप्टेन शाक्य

काठमाडौं: सौर्य एयरलाइन्सको बुधबार भएको विमान दुर्घटनामा १९ मध्ये १८ जनाको ज्यान गयो । बाँचेका विमानका चालक मनिषराज शाक्यको अवस्था खतरामुक्त रहेको बुझिएको छ । स्रोतका अनुसार शाक्यलाई कन्टेनर भित्रबाट निकालिएको थियो । विमान…

क्यान्सरपीडितले एक लाख पाउने

काठमाडौँ: बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि रु एक लाख सहुलियत प्रदान गर्ने निर्णय गरेका छन्। आज पदबहाली गर्दै मन्त्री थापाले बागमती प्रदेशभित्रका…

जहाज दुर्घटनामा भाग्यले बाँचेका पाइलट शाक्य

काठमाडौँ:बुधबार बिहानै १८ जनाको ज्यान जाने गरी भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना पाइटल मनिषरत्न शाक्य भने ज्यान बचाउन सफल भएका छन् । टाउकोमा चोट लागेका शाक्यको सिनामंगलस्थित केएमसी अस्पताल हाल उपचार भइरहेको छ । परिवार श्रोतका अनुसार उनको…

नेप्से परिसूचक २७ अङ्कले घट्यो

काठमाडौँ : यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ३२ अङ्कले घटेर दुई हजार पाँच सय ३६ दशमलव ११ को विन्दुमा कायम भएको हो…

आकस्मिक मन्त्रिपरिषद बैठक:प्रधानमन्त्री

काठमाडौँ:बुधबार बिहान ११:११ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सौर्य एयरलाइन्सको जहाज केहीबेरमै दुर्घटनामा परेको हो।दुर्घटनाको विषयमा छलफल र निर्णय गर्नका लागि बुधबार साँझ ५ बजे आकस्मिक बैठक बोलाइएको हो। बैठकले…