तनहुँमा चियाखेती सुरुवात
काठमाडौँ: तनहुँको ऋषिङ गाउँपालिका–३ दुबुङगस्थित दृश्यावलोकन स्तम्भ परिसरमा एक हजार चियाका बिरुवा लगाइने भएको छ । गाउँपालिकाले पहिलो पटक परीक्षणका रुपमा चियाका बिरुवा लगाउन खाडल खन्ने काम सुरु गरेको छ ।
तीन दिनदेखि बिरुवा रोप्नका लागि…