Online News Portal

संसदीय सुनुवाइ समितिको बैठक ५ बजे बस्ने

काठमाडौँ: निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ । सोमबार बिहान ११:३० बजे बस्ने तय भएको बैठक सोमबार अपराह्न ५ बजे बस्ने गरी सारिएको हो । संघीय संसदका महासचिव…

प्रचण्डले संविधान र व्यवस्थाकै बदनाम हुने काम गर्न थालेपछि कांग्रेस-एमालेको सरकार बन्योः…

काठमाडौं: नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र राय यादवले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाकै बदनाम गर्न खोजेको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो…

राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त

काठमाडौं : नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । राष्ट्र बैंकले साउन १४ गते अर्थात् सोमबार प्रवक्तामा रामु पौडेललाई नियुक्त गरेको हो । यसअघि राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट रहेका थिए ।…

बस खोज्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक भेटियाे

काठमाडौँ: सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेला परेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली नदीले बगाएर हराएको थियो । उक्त चुम्बक आज बिहान…

गृहसचिव, प्रहरी महानिरीक्षकसँग यस्तो भयो सहकारी छानबिन संसदीय समितिको छलफल

काठमाडौँ: सहकारीको बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गृहप्रशासनसँग छलफल गरेको छ । समितिको सोमबार बिहान बसेको बैठकमा गृहमन्त्री रमेश लेखकसहित गृहसचिव र प्रहरी प्रमुखसँग छलफल गरिएको हो । समितिले आजको बैठकमा सहकारीबाट…

आक्रमण गर्ने पाँच जना पक्राउ

काठमाडौँ:पोखरामा पत्रकारमाथि आक्रमण गर्ने पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा-९ शान्तिवन बस्ने ट्याक्सी चालक ४१ वर्षीय सूर्यबहादुर नेपाली, गोरखा घर भई हाल पोखरा-९ पृथ्वीचोक बस्ने ३३ बर्षीय बुद्धिबहादुर बयलकोटी, पोखरा -१६…

साइबर सुरक्षा सल्लाहकार चिरञ्जीवी अधिकारी नियुक्त

काठमाडौं:  नेपाल चेम्बर अफ कमर्सले आइटी सफ्टवेयर तथा टेक्नोलोजी समितिको साइबर सुरक्षा सल्लाहकारमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेको छ। चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको साइबर सुरक्षा क्षेत्रमा काम…

जापानी संसदीय प्रतिनिधिमण्डलको परराष्ट्रमन्त्रीसँग भेट

काठमाडौँ: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानी संसद् प्रतिनिधिसभाको न्यायिक समितिका अध्यक्ष ताकेबे आरतासहित नेपाल भ्रमणमा रहेका जापानी संसदीय प्रतिनिधिमण्डलका सदस्यहरुले आज (आइतबार) शिष्टाचार भेट गरेका छन्। परराष्ट्रमन्त्री डा.…

साउन १५ गते विश्वासको मत लिने:मुख्यमन्त्री लामा

काठमाडौँ: बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले यही साउन १५ गते प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिन मुख्यमन्त्री लामाले प्रदेशसभा सचिवालयमा पत्र दत्र्ता गराउनुभएको सचिवालयका सचिव पूर्णबहादुर…

कर्णाली राजमार्ग सञ्चालनमा

काठमाडौँ: पहिराका कारणले अवरुद्ध भएको कर्णाली राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । उक्त पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको हो । राजमार्ग प्रहरी र…