राजनीति प्रधानमन्त्री ओली र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छिन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भएको उक्त भेटमा…