Online News Portal
Browsing Category

manoranjan

माघ २४ देखि २८ सम्म भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक २०२५’

काठमाडौं: आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२५ आयोजना हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा वर्षेनी हुँदै आएको क्यान इन्फोटेकको यो ३० औं संस्करण हो । क्यान इन्फोटेक…

सरिता महर्जनको गीतमा प्रतियोगिता, विजेताले पाए नगद पुरस्कार

काठमाडौं: नेपाल भाषाका गीत–संगीत क्षेत्रमा लोकप्रियता हासिल गरेको ‘छंगु ल्यूल्यू’ गीतमा आधारित टिकटक प्रतियोगिता र काराओके गायन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृति गरिएको छ । अमर चित्रकारको शब्द,रचनाकार चित्रकार…

कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन सर्याे

काठमाडौं :  हप्तौं लामो विवाद र सेन्सरको अन्योलबीच बलिउड अभिनेत्री कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन रोकिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म अब सेप्टेम्बर ६ मा रिलिज हुनेछैन । त्यहाँको सेन्सर बोर्डले फिल्ममा थप कटौती…

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि प्रदर्शनमा

काठमाण्डौ : चलचित्र ‘वर एन्ड बधु’ आजदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा हाँस्य, प्रेम, धोका, र पारिवारिक संवेदना समेटिएका छन् । यो चलचित्रले विशेषतः युवा पुस्तालाई लक्षित गरेको छ, जसमा…

‘घर नम्बर २’ मा केकी र उपासना फाइनल

काठमाडौं- साउनको २५ गते अर्थात शुक्रबारदेखि छायांकनमा जान लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’का लागि मुख्य कलाकारहरुको लाइनअप पुरा भएको छ ।केकीले बैशाख महिनामा फिल्म ‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि ‘के घर के डेराः घर नम्बर २’मा काम गर्न…

राना थारु समुदायमा तिजको रौनक

काठमाडौँ: सुदूरपश्चिमको तराईका आदिवासी रानाथारु समुदायमा तिजको रौनक छाएको छ । कञ्चनपुर र कैलालीमा मात्र बसोबास रहेका रानाथारु समुदायका महिलाहरूले श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन आफ्ना दाजुभाइ र भतिजाहरूको उन्नति, प्रगति र दीर्घायुको…