Online News Portal
Browsing Category

khelkud

जनकपुर बोल्ट्सलाई पहिलो झट्का

काठमाडौंं :  नेपाल प्रिमियर लिग एनपीएलमा काठमान्डु गुर्खाजविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ । जनकपुरका लाहिरु मिलान्था १६ रनमा आउट भएका हुन् । उनलाई ४.३ ओभरमा काठमाडौंका करण केसीले आउट गरे । …

मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न

काठमाडौँ :  मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रमुख प्रशासकीय ११ विरुद्ध १ गोल गरेका छन् । ३० औँ महानगर दिवसको अवसरमा आज सैनिक मुख्यालय भद्रकालीको फुटबल ग्राउण्डमा भएको खेलमा उनले दोस्रो…

कर्णाली याक्सको लगातार तेस्रो जित

काठमाडौं: विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ । सुरुवाती दुई खेलमा पराजित भएको मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित…

एन्फाले उत्कृष्ट खेलाडीलाई कार दिने

काठमाडौं :  अखिल नेपाल फुटबल संघ (एन्फा) ले  वर्षको उत्कृष्ट महिला तथा पुरुष फुटबल खेलाडीले उपहार स्वरुप कार प्राप्त गर्ने भएको छ। एन्फाको मंगलरबार र बिहीबार बसेको बैठकले वर्षमा समान एक महिला र एक पुरुष खेलाडीलाई प्रात्साहन स्वरुप कार…

पारसले गुजरातबाट लिजेन्ड्स लिग खेल्ने

काठमाडौँ: नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव एवं राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले गुजरात जायन्ट्सबाट लिजेन्ड्स लिग क्रिकेट खेल्ने हुनुभएको छ । गुजरातले पारसलाई बिहीबार अक्सनबाट टोलीका अनुबन्ध गरेको हो । गुजरातले पारस अनुबन्धका…

क्यानडालाई हराउँदै नेदरल्यान्ड्स शीर्ष स्थानमा

काठमाडौं । आइसीसी विश्वकप लिग–२ मा नेदरल्यान्ड्सले क्यानडामाथि फराकिलो जित हासिल गर्दै शीर्ष स्थामनमा उक्लिएको छ। अमेकिा, क्यानडा र नेदरल्यान्ड्सबीचको जारी त्रिकोणत्मक सिरिजमा घरेलु टोलीले पाहुना टोलीमाथि ६३ रनको जित हासिल गरेको हो।…

एसिया छनोट क्रिकेट आयोजना गर्दै नेपाल

काठमाडौँ — नेपालले आइसिसी  १९ वर्षमुनि (यू-१९) क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट-२०२५ को आयोजना गर्ने भएको छ ।आगामी सन् २०२५ को एप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङघ…

महिला भलिबल खेलाडीलाई जनही तीन लाख पुरस्कार

काठमाडौँ: सरकारले हालै सम्पन्न काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको छ । साउन ३१ गते बिहीबार बसेको मन्त्री परिषद्को वैठकले टोलीका १४…

महिला भलिबल टिमलाई काठमाडौँ महानगरको एक लाख नगदसहित सम्मान

काठमाडौँ : काठमाडौँ महानगरले सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई सम्मान गरेको छ । बिहिबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सहित महानगरका पदाधिकारीले भलिबल खेलाडीलाई…

महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री पनि जाने

काठमाडौं  ।  प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् । उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी…